नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पुन अन्तर्वार्ता आव्हान
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष को लागि आवेदन दिएका आवेदक मध्ये संक्षिप्त सूचीमा समावेश भएका आबेदकहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि पुन बोलायको छ । समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि बोलाएका उमेद्वारमा […]

