५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाल्दै निफ्रा
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गर्न लागेको हो । ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट र ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँड गरिनेछ । न्यूनतम […]

