बोनस प्रस्तावसहित सानिमा रिलायन्सले बोलायो साधारण सभा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ८ गते वार्षिक साधारण सभा बैठक बोलाएको छ । बिहीबार बसेको ३९औँ सञ्चालक समितिको बैठकले ९.२४ बोनस प्रस्तावसहित साधारणसभा बोलाउने निर्णय गरेको हो । साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा एनएफआरएस […]

