नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्सले करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेकोमा त्यतिबेला बिक्री नभएको शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो । संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेबाट इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेगरी […]

