३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २ हजार १ सय १५.२४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीहरुको मापन गर्ने सेन्सिेटिभ इन्डेक्स ४.१८ अंकले बढेर ३ सय ७३.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै लगानीकर्ताहरुलाई राहत भएको छ । सोमबार ५.५९ अंकले घटेको शेयर बजार मंगलबार १.८३ […]

