सिभिल हाइड्रोपावरले बोलायो साधारणसभा, के छन् प्रस्तावहरु ?
काठमाडौं । सिभिल हाइड्रोपावर लिमिटेडले २०८२ वैशाख १५ गते वार्षिक साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको १५ औं वार्षिक साधारणसभा, प्रस्ताव, स्थान र मिति टुंगाएको हो । कम्पनीका अनुसार वार्षिक साधारणसभा पोखरा ७ कास्कीमा आयोजना हुनेछ । साधारण सभामा छलफलका विषयहरु संचालक समितिको अध्यक्षज्यूको तर्फ बाट आव २०८०/८१ कोवार्षिक प्रतिवेदन छलफल […]

