प्रभु स्मार्ट फण्डको धितोपत्रमा १ अर्ब बढी लगानी
काठमाडौं । प्रमु स्मार्ट फण्डले मंसिर मसान्तसम्म धितोपत्रमा गरेको लगानी रकम १ अर्ब २ करोड ५६ लाख रुपैयाँ भन्दा बढी रहेको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा लगानी गरेको देखिदैन […]

