नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  प्राथमिक शेयर (आईपीओ) जारी  गर्ने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणको  प्राथमिक शेयर (आईपीओ) जारी  गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिक शेयर (आईपीओ) जारी  गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । […]

सर्वाेत्तम सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८१ पुष २६ गते  रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा कम्पनीले छैटौ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०\०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१\०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव […]

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लांभास वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक बर्ष २०८१\८१ को संञ्चित मुनाफाबाट शेयर धनीलाइ १० प्रतिशत लाभांस दिने भएको छ । कर्पोरेशनको २०८१ पुष २७ गते बसेको सञ्चालक समितिले लगानी कर्तालाई जम्मा ३,२०,७१,६९५.५०  तिन करोड २० लाख ७१ हजार ६ सय ९५ रुपैँया ५० पैसाले हुन आउने १० प्रतिशत लाभांस दिने निर्णय गरको हो । कम्पनीको […]

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २१.५ प्रतिशत लाभाश बितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक २०८०\८१ को मुनाफाबाट  लगानीकर्तालाई  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको लाभास अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुलछ प्रतिशत […]

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट  आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको   छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते  प्राथमिक शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले  २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको प्राप्त गरेको हो  । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका […]

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश नबाँड्ने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो। बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु […]

महिला लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । […]

माछापुच्छे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणाले खरिद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न […]

सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार  कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम ल्य १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २६ गते) बाट ३५ दिन […]

एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकको २९ औँ वार्षिक साधारण सभा सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल को सभापतित्वमा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो  । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । बैंकको २०८१ आषाढ सम्ममा […]