लिवर्टी इनर्जीको अवितरित हकप्रद शेयर माघ २ गते देखि लिलामीमा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गते बुधवारदेखि अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यस अघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन […]

