प्रभु महालक्ष्मी लाइफको १ लाख ५३ हजार बढी संस्थापक शेयर विक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चार संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख ५३ हजार ४०२ कित्ता शेयर लिलामीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको […]

