फस्र्ट माइक्रोफाइनान्सले ९ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं ।फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभामार्फत् ९ प्रतिशत बढी लाभांश पारित गरेको छ । संस्थाको काठमाडौंमा बसेको १५ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ०.४७ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । लाभांश पारित सँगै संस्थाको चुक्ता पुँजी १ अर्ब […]

