२७०० माथि उक्लियो नेप्से, झण्डै १३ अर्बको कारोबार
काठमाडौं । लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज २७०० माथि उक्लिएको छ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १३.६४ अंकले बढेर ४५८.३७ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ४.९३ अंकले र सेन्सेटिभ […]

