नबिल बैंकको मङ्सिर २७ गते साधारण सभा, लाभांश प्रस्ताव राख्ने
काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारण सभा मङ्सिर २७ गते हुने भएको छ । बैंकको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने […]

