जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, कृष्णराज लामिछाने अध्यक्ष नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा २०८१ पुष १९ गते सम्पन्न भएको छ । सभाले  आ.व. २०८०-८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित  गर्दै , आ.व. २०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ  । नवनिर्वाचित  संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, […]

आरम्भ चौतारी लघुवित्तले माघ १४ गते साधारण सभा, लाभांश प्रस्ताव नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ १४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । यही पुस २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा पार्टी भेन्युमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका […]

४९ अंकले बढ्यो नेप्से, करिब साढे १ अर्बले कारोबार रकम

काठमाडौं । शेयरबाजर लगातार दुई दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार पनि बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ६.६९ अंकले बढेर ४४९.५९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.१८ अंकले […]

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबा […]

नेपाल एसबिआई बैंकको करिब ११ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारण सभाले सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो । आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बसेको उक्त सभाले लभांश वितरणको प्रस्ताव पारित गरेको हो । सभाले […]

लिवर्टी ईनर्जीको ५० प्रतिशत हकप्रद शेयर बाँडफाँट

काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर पुस २१ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी गरेको सूचनामा कति कित्ता हकप्रद शेयर बाँडफाँट गरेको भन्ने उल्लेख छैन । कम्पनीले हाल कायम १ अर्ब ५० करोड […]

नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेमा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कोषले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई दिइएको बोनस शेयरको आधारमा शेएरको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर १९७१.९६ कायम भएको छ । समायोजह अघि सो शेयरमूल्य २११० कायम रहेको थियो । आजको […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । आतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६७ अंकले घटेर ४४२.८९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१८ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२४ […]

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न,६ जना सञ्चालक निर्वाचित

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस १९ गते बसेको १६ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् । थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल संस्थापक शेयरधनीका तर्फबाट र […]