सांग्रिला डेभलमेन्ट बैंककोप लाभांस घोषणा
काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लगानीकर्तालाइ लाभांश घोषणा गरेको छ। पुस २ मा बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कुल लाभांशमध्ये ३ दशलमव ६५ प्रतिशतका दरले बोनश शेयर र ० दशलमव १९ […]

