प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित सेबोन अध्यक्षका प्रत्याशीलाई बुधबार पुन बोलाईयो
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्ने संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका तर प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित भएकालाई पुन बोलाएको छ। अर्थमन्त्रालयले आज (आइतबार) सूचना जारी गर्दै प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थितलाई असार ५ गते बुधबार ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अनुरोध गरेको हो। सर्ट लिस्टमा परेका मध्ये प्रस्तुतीकरण तथा […]

