सिटिजन्स बैंकले एफपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड समक्ष निवेदन
इक्विटी नेपाल – काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निस्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतका लागि निवेदन दिएको छ। बैंकले चुक्ता पूँजी मा संस्थापक र सर्वसाधारणको अनुपातलाई ५१:४९ कायम गर्न एफपीओ निस्काशन गर्न लागेको हो। बैंकले प्रति कित्ता एक सय रुपैयामा प्रिमियम थप गरि ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निस्काशन गर्न […]

