साताभर सेयर बजार : बजेटका कारण ५ अर्ब १७ करोडले घट्यो कारोबार रकम
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले पूँजी बजारको माग सम्बोधन नगरे सँगै यसको असर सेयर बजारमा देखिएको छ । गत साता २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साता नेप्से परिसूचक २ हजार ६९.५३ विन्दुमा पुगेर बन्द भएको छ । अंकको हिसाबल यो साता ६१.९६ अंकले तल झरेको छ । […]

