गरिमा बिकास बैङ्कको बितरण योग्य रकम ६८ करोड ४४ लाख

काठमाडौं । गरिमा विकास बैङ्को यो आर्थिक बर्षको पहिलो त्रैमास(साउन,भदौ,असोज) को बित्तिय बिबरण सार्वजनिक गरेको छ । सार्वजनिक बित्तिय बिबरण अनुसार बैङ्कको बितरणयोग्य रकम ६८ करोड ४४ लाख ६३ हजार १ सय १३ रुपैया छ । बैंकको खुद नाफा १२ प्रतिशतले बढेको हो । बैंकले सार्वजनिक गरेको  अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले २२ […]

यि हुन लगानीकर्तामा हुनुपर्ने सात गुण

काठमाडौं । नेपाल स्टक एकस्चेन्ज नेप्सेले विश्व लगानी कर्ता सपताहको अवसरमा लगानी कर्तामा के कस्ता गुण हुन्छ भन्ने बिषया लगानी कर्तामा हुनु पर्ने सात बुँदे गुण लगानी कर्ताको लागि सार्वजनिक गरेको छ । विवेकशिल लगानीकर्ताले वर्तमान द्रुत गतिको लगानी वातावरणमा पनि लगानी निर्णय गर्दा पर्याप्त समय लिएर आवश्यक सूचना सङ्कलन गर्छ । विवेकशिल लगानीकर्ताले लगानीमा […]

माछापुच्छ्रे बैङ्कको वितरणयोग्य नाफा अर्वमा, अन्य बिबरण के छ ?

काठमाडौं । माछापुच्छ्रे बैङ्को चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तिय बिबरण प्रकासन भएको छ । प्रकासीत बित्तिय बिबरण अनुसार बैङ्कले १ अर्व ६ करोड ५६ लाख ८१ हजार  बितरण योग्य मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी १२.२७ रहेको छ ।  अघिल्लो बर्षको बैङ्ले २८ करोड ५४ लाख बितरण योग्य रकम आर्जन गरेको थियो […]

करिब २६ अंकले नेप्से बढ्दा कारोबार रकम खुम्चियो

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजारमा मंगलबार सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेर ४८०.७१ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार कारोबार रकम भने घटेको छ । मंगलबार […]

शेयर बजारबाट ७ अर्ब ४० करोड पुँजीगत लाभकर संकलन

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा शेयर बजारबाट करिब साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार सो अवधिमा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएकोमा भदौमा २ अर्ब ५७ करोड […]

वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार २५० कित्ता संस्थापक शेयर मंगलवारबाट विक्रीमा आएको छ । एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता र विन नेपाल लघुवित्तले २८ हजार ९२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको थियो । […]

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । कम्पनीले कात्तिक २५ […]

पाँच वर्ष पुरानो लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै अघिल्ला पाँच वर्ष पुरानो लाभांश रकम आगामी ३५ दिनभित्र बुझ्न आग्रह गरेको हो । साविक हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न कम्पनीले भनेको हो । तोकिएको […]

थ्रिस्टार हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो […]

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारणसभा हुँदै, कार्तिक २१ गते बुक क्लोज

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा मंसिर ६ मा बनोलाएको छ । कम्पनीको साधारणसभा प्रयोजनार्थ कार्तिक २१ गते बुक क्लोज हुनेछ। अत कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन सक्ने छन् । कम्पनीले यो बर्ष  लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको साधारणसभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल […]