कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको असोज ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले १२ तिशत लाभांश पारित गरेको हो । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंकको करिब पौने ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि १५ दिनको म्याद दिइएको छ। तोकिएको समयभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित […]

बुधबार यी हुन् २० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से सुचकहरु फलोट इन्डेक्स र सेन्सेटिभ फलोट इन्डेक्स पनि मंगलबार बढेको हो । बुधबार ३२० वटा कम्पनीको १ करोड ३२ लाख २४ हजार […]

नेप्से सँगै कारोबार रकम २ अर्ब ५९ करोडले बढ्यो

काठमाडौं । दसैं सकिए सँगै दोस्रो दिन पनि शेयर बजार बढेको छ । मंगलबार ३१ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १.६० प्रतिशतले बढेको हो । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ […]

छिमेक लघुवित्त संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । अहिले धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजारमा कारोबार भइरहेको छ । उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । […]

दाउन्ने एग्रो फार्मले आईपीओ ल्याउने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले साधारण शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

दशैँ पछि पहिलो काराेबारमा नेप्से दोहोरो अंकले बढ्याे

काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक  दोहोरो अंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा पुगेको छ । आज कारोबार रकम भने बढ्न सकेन । आज ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर कारोबार हुँदा जम्मा ३ अर्ब ६ करोड २३ लाख ३७ […]

२ महिनामा ४ अर्ब २६ करोडको धितोपत्र सूचीकृत

काठमाडौं । २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको थियो । २०८१ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४१०३ अर्ब ६२ करोड कायम भएको छ । २०८० भदौ मसान्तमा बजार पुँजीकरण रु.२९६१ अर्ब ३४ करोड रहेको थियो । २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७  पुगेको […]

आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज रु रु जलविद्युत परियोजना को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको […]

दशैंमा तीन कम्पनीले विक्रीमा ल्याए ७ लाख कित्ता शेयर

काठमाडौं । दशैंमा तीन कम्पनीले ७ लाख ३८ हजार ४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ लाख ४४ हजार कित्ता, युनाइटेड अजोड इन्स्योरेन्सले ३ लाख ७४ हजार ४५ कित्ता र समता घरेलु लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । असोज २४ गते ३५ दिने सूचना जारी गर्दै […]