साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो
काठमाडौं । तीन दिन खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँले घटेको छ । यो साता तीन दिन मात्र खुलेको शेयर बजारमा कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो […]

