नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सभा सम्पन्न, कृष्णराज लामिछाने अध्यक्ष नियुक्त
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा २०८१ पुष १९ गते सम्पन्न भएको छ । सभाले आ.व. २०८०-८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्दै , आ.व. २०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन गरेको छ । नवनिर्वाचित संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, […]

