कुमारी क्यापिटलको साधारणसभा हुँदै नगद लाभास पारित गर्ने

काठमाडौं । कुमारी क्यापिटलले असोज ३ गते साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, क्यापिटलको सञ्चालक समितिले पास गरि सभामा पेश […]

धितोपत्र बोर्डको अध्यक्ष कानुन सम्वत ढंगले नियुक्ति हुन्छ: विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति नहुने बताएका छन्  ।उनले मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले बिध्ययेक माथिको छलफलको क्रममा उठेका  प्रश्नको जवाफ दिने  सो कुरा बताएका हुन्  । सरकार संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानूनी रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका  […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रदको लागि २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको […]

१ अर्ब बढीले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

१ अर्ब बढीले घट्यो सेयर कारोबार रकम

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा राखेको हो । बैंकले विक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी विक्री खुला गरेको थियो । तर, ३५ दिनभित्र […]

उच्च अंकले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ । […]

७९ अंकले घटेको सेयर बजारमा झण्डै ५८ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ भने कारोबार रकम भने झण्डै ५८ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा पुगेर बन्द भएको छ । […]

कस्तो हुन्छ अर्थतन्त्र र शेयर बजारको सम्बन्ध ?

काठमाडौं । शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो शेयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ । शेयर बजारले लगानीकर्ताहरुको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सवल, गतिशिल एवं तथ्याकीय […]

साताको सेयर बजार :६१ अर्बले करोबार रकम र ४१ अर्ब ८५ करोडले घट्यो बजार पूँजीकरण रकम

काठमाडौं । यो साता सेयर बजार सामान्य अंकले बढ्दा करोबार रकम र कुल बजार पूँजीकरण रकममा भने कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम ६१ अर्ब २ करोड १५ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ४१ अर्ब ८५ करोड ५ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार […]