१८ लाख ७९ हजार मेरो शेयर खाता निष्क्रिय
काठमाडौं । साढे १८ लाख भन्दा बढी मेरो शेयर खाता निष्क्रिय रहेको पाइएको छ । धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।अनलाइनमार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको उक्त संख्यामा मेरो शेयर खाता निष्क्रिय अवस्थामा रहेको हो । सीडीएससीका […]

