अन्तिम समयमा सुधार आए सँगै २ अंकले बढ्यो सेयर बजार, झण्डै १९ अर्बको कारोबार
काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

