पुँजीगत लाभकर आधाले घट्यो, कुन महिना कति उठ्यो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ मा सेयर कारोबार गर्ने लगानीकर्ताबाट उठ्ने पुँजीगत लाभकर उल्लेखनीय रुपमा घटेको छ । चालु आवको फागुनसम्म सेयर कारोबार गर्ने लगानीकर्ताबाट कुल ६ अर्ब ४४ करोड रुपैयाँ मात्रै कर संकलन भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ अर्ब १७ करोड रुपैयाँको तुलनामा झण्डै आधा कम हो । […]

