साताभर सेयर बजार : ११२ अंकले बढ्यो २१ अर्बको कारोबार
काठमाडौं । साताभर सेयर बजारमा दोहोरो अंकको वृद्धिदर देखिदाँ यस साता नेप्से परिसूचक १ सय १२.७१ अंकले बढेर २ हजार १ सय ३१.४९ विन्दुमा बन्द भएको छ । गत साता २ हजार १८.७६ विन्दुमा पुगको नेप्स परिसूचक यो साता २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको हो । साताको चार दिन खुलेको सेयर […]

