चिरख्खा हाइड्रोपावरको साधारणसभा हुँदै, सर्वसाधारण समुहबाट दुई जना संञ्चालक नियुक्त गर्ने

काठमाडौं ।चिरख्खा हाइड्रोपावर लि.ले २०८१ साल असार २३ गते आइतबार बिहान ११:०० बजे क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर […]

सामान्य अंकले घटेको सेयर बजारमा कारोबार रकम ५ अर्ब

काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २ हजार ७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ३ सय ६८.१८ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर ३ सय ७०.३४ […]

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक  र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले  साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ  । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को […]

साताको सेयर बजारमा करिब २१ अर्बको कारोबार, थपियो १३ अर्ब बजार पूँजीकरण

काठमाडौं । ४० प्रतिशत धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा कारोबार रकम करिब २१ अर्ब रुपैयाँ थपिएको छ । यो साता सेयर बजारमा कारोबार रकम २० अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ भने बजार पूँजीकरणमा १३ अर्ब ७ करोड ३७ लाख रुपैयाँ थपिएको छ । यो सँगै साताको अन्तिम […]

माउन्टेन इनर्जीको २९ लाख बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको २९ लाख ५२ हजार ५० बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आफना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरे सँगै उक्त सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले आफनो १० औं वार्षिक साधारण सभामार्फतत् उक्त बोनस दिने निर्णय गरेको थियो । साधारण […]

नेशनल लघुवित्तको ८ लाख बोनश शेयर सूचीकृत

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको ८ लाख १३ हजार १ सय ५४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरेको छ । संस्थाले आफना सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर वापत् उक्त कित्ता नेप्सेमा सूचीकृत गरेको हो । सेयरधनीहरुले आफनो हितग्राही खातामा बोनस सेयर आए पश्चयात दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । संस्थाले […]

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव बिना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। यसले गर्दा यस वर्ष बैंकका सेयरधनीले लाभांश पाउने छैनन्।

नेपाल लाइफ क्यापिटलको हकप्रद शेयर खुल्ला, संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । नेपाल लाइफ क्यापिटलले  हकप्रद शेयर खुल्ला गरेको  छ । कम्पनीको २०८०पुस ४ गते गते सम्पन्न साधारण सभाले हकप्रद प्रस्ताब पारित गरेको थियो । शेयरधनी दर्ता किताबमा २०८१जेठ २५  सम्म कायम संस्थापक शेयरधनीहरुले रू.२९,९९,०३,६००/- (अक्षरेपी उनान्तिस करोड उनान्सय लाख तीन हजार छ सय मात्र) को १:०.५ कित्ताको ५० प्रतिशतले हुन आउने प्रति शेयर अंकित […]

निरन्तर घट्यो सेयर बजार, कारोबर रकम भने ४ अर्ब पुग्यो

काठमाडौं । सेयर बजारको निरन्तर ओरोलो लाग्ने क्रम साताको अन्तिम दिन बिहीबार पनि कायमै रह्यो । मंगलबार ६.२२ , बुधबार ५.५८ अंकले घटेको सेयर बजार बिहीबार पनि घटेको हो । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घट्दा २ हजार ७७.७८ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२७ अंकले घटेर ३ […]