साधारण शेयर धनीले भर्ने भए संस्थापक हकप्रद ! १२ करोड बाट १ अर्ब पूँजी पुर्याउदै एभेरेस्ट इन्सुरेन्सको
इक्विटी नेपाल – काठमाडौँ : कुनैपनि कम्पनीले हकप्रद शेयर जारी गर्दा सस्थापकले संस्थापक समुहको हकप्रद शेयर भर्ने र साधारण समुहले साधारण समुहको हकप्रद शेयर भर्ने प्रचलन रही आएको छ ।तर एभरेष्ट इन्सुरेन्स कम्पनीले भने यो पटक नयाँ प्रकृतिको हकप्रद शेयर सार्वजनिक गरेको छ । विमा समितिले निर्जीवन विमा कम्पनीका लागि भनेर १ अर्ब पूँजी तोकेको अवस्थामा कम्पनीले […]

