साताको अन्तिम दिन बजारमा दोहोरो अंकको गिरावट, गुमाउने र कमाउनेमा को ?

काठमाडौं ।आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले टेको छ  । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ […]

बजार घटे पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं  शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका […]

मैलुङ्ग खोलाले बोलायो साधारण सभा बाेनस वितरण प्रस्ताव पारित गर्ने

काठमाडौं ।मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड (MKJC) ले साधारण सभा बोलाएको छ। कम्पनीले चैत २९ गते, बिहीबार, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस प्रस्तावसहित सादारणसभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश […]

पिपुल्स हाइड्रोपावरको साधारण सभा हुदैँ हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं ।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका […]

मर्जरको प्रस्ताव सहित आरम्भ चौतारी लघुवित्तको साधारणसभा हुँदै

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गतेका लागि  सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनिको चैत्र २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । यी हुन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १) साधारण सभामा अध्यक्ष्यज्यूबाट प्रस्तुत हुने […]

रिडी पावरको हकप्रदमा आबेदन दिने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेड (RIDI) को फागुन १८ मा निष्काशन तथा बिक्री सुरु भएको हकप्रद शेयरमा आवेदन दिने (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित […]

लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर […]

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २४ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज बजार घट्दा पनि ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनी र शिवम् […]

शेयर बजारमा ७० अंकको पहिरो

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज साताको तेस्रो दिन शेयर बजार नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर २,००७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनकिो शेयर मुल्य मात्रै बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका […]

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड बुधबार हुने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड यही साताको बुधबार हुने भएको छ । सर्वाेत्तम सिमेन्टकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ । यस पश्चात  आगामी बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समुह अन्तरगत निष्काशन गरेकाे आइपीओमा अन्तिम दिनसम्ममा १० […]