शेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई सजिलो : इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सकिने
इक्विटी नेपाल – काठमाडौँ : नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सक्ने व्यवस्था यही वैशाख २ ,२०७५ बाट कार्यान्वयनमा ल्याउन शेयर ब्रोकरलाई परिपत्र गरेको छ। यो प्रणाली कार्यान्वयनमा आयसँगै शेयर खरिद बिक्रीलगानीकर्तालाई ब्रोकर अफिसमा उपस्थित हुनु पर्ने दिनको अन्त्य हुने छ। हाल शेयर ब्रोकरहरुले चलाइरहेको ब्याक अफिस प्रणालीमा […]

