सेयर बजारको प्राविधिक विश्लेषणमा ‘एआइ’को प्रयोग बढ्दो, तर किन मिल्दैन विश्लेषण ?
काठमाडौं । पछिल्लो समय सेयर बजारको प्राविधिक विश्लेषणमा कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग बढ्न थालेको छ । विभिन्न सेयर स्क्रिनिङ सफ्टवेयरहरुले एआइको मद्दतबाट विश्लेषण गर्न मिल्ने प्रविधिको विकास गरेका छन् । नेप्से इन्डेक्सदेखि कुनै सीमित स्टकको पनि एआइ प्रयोगबाट प्राविधिक विश्लेषण गरिन्छ । यसबाट सेयर बजारको आगामी चाल अनुमान गर्छ सकिन्छ । तर, यसरी गरिएको विश्लेषण […]

