दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुबै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार […]

सागर डिस्टिलरीको आईपीओमा कति पर्‍यो आवेदन ?

काठमाडौं । सागर डिस्टिलरीको आईपीओमा साढे २३ लाख भन्दा बढीको आवेदन परेको छ । कम्पनीले जारी गरेको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको हो । यो अनुसार कम्पनीको आईपीओ भरेका २२ लाख ३३ हजार ४२९ जनाको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा २ करोड ६५ लाख १ हजार […]

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्इ प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ राखिएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीदका लागि बैंकका विद्यमान […]

१११ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १११.०१ अंकले बढेर २६२३.६२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२९ वटा कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख पुगेको छ । यसदिन बजार पुँजीकरण रकम ४३ खर्ब ८५ अर्ब ९९ करोड रहेको छ । […]

सेयरबजारमा अस्वभाविक गिरावट आएपछि लगानीकर्ताले गभर्नरलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सेयर बजारका लगानीकर्ता तथा संघ सगठनहरुले सेयर बजारमा आएको अस्वभाविक गिरावट प्रति नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानकर्षण गराएका छन् । दोस्रो बजारमा सूचिकृत हुने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धेरै भएकाले राष्ट्र बैंकले लगानीकर्ताको मनोवल बढाउने कदम चाल्न आग्रह गरेका हुन् । शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र […]

सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए। गत शुक्रबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो। आज परीक्षण गरी पर्सिदेखि लागू हुनेछ । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम […]

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने समय थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने समय थप भएको छ । कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अवधि थप गरेको हो । इन्स्योरेन्सले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन […]

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सकिने अन्तिम म्याद आज असोज ५ गतेसम्म कायम गरिएको छ। कम्पनीले भदौ ३ गतेदेखि हकप्रद निष्काशन खुला गरेको हो। यसअघि भदौ ३१ गतेसम्म तोकिएको आवेदन अवधि हाल देशको असामान्य अवस्थालाई दृष्टिगत गर्दै फेरि थपिएको हो। यस अनुसार लगानीकर्ताले असोज ५ गतेसम्म आवेदन […]

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम म्याद आज असोज ५ गतेसम्म रहने भएको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो। यो आईपीओअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर उपलब्ध गराइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि […]

एशियन लाइफको हकप्रद लिलामीमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम मौका रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि बोलपत्र संकलन प्रक्रिया सुरु गरेको हो। यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अंशलाई कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो। […]