श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपिओ जारी गर्न पायो बोर्डबाट अनुमति
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई प्राथमिक शेयर आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले आज साउन १३ गते कम्पनीलाई (आईपिओ) प्राथमिकशेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको […]

