राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट ७ लाखभन्दा बढी लिलामीमा आउने
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले असार १ गतेदेखि २४ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही रकम बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको […]

