सहारा विकास बैंकले पायो २५० प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति

इक्विटी नेपाल – काठमाडौँ : सहारा विकास बैंक लिमिटेडलाई २५० प्रतिशत हकप्रद बिक्रि गर्नका लागी नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। यससंगै बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद निष्काशन गर्न छ।  बैंकले यस हकप्रदको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा […]

नेप्से परिसूचक ५८ दशमलव ५२ अंकले घट्दा पनि कारोबार रकममा भने वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : अघिल्लो हप्ता अन्तिम तीन दिन केहि मात्रामा नेप्से परिसूचकमा आएको बृद्धिले यस सातापनि उक्त बृद्धि कायम रहने विश्वास लिएका लगानीकर्ताको आश विपरित यस साताभर नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रमले निरन्तरता पायो।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनमा ५८ दशमलव ५२ अंकले घटेर अन्तिमदिन बिहिबार १२२० दशमलव ४४ अंकमा बजार बन्द हुन […]

लकिङ्ग अवधिको समाप्तिसंगै अपि पावरको मूल्यमा तिब्र गिरवाट

इक्विटी नेपाल – काठमाडौँ : गत आइबारबाट बजार खुलेसंगै अपि पावर कम्पनी लिमिटेड को शेयरको मूल्य निरन्तररुप दोहोरो अंकले गिरावट आइरहेको छ। अन्य कम्पनीको दाँजोमा यो गिरावट अत्यधिक रहेको छ। गत बिहाबार बजार बन्द हुँदा ३४० रुपैया प्रति शेयर कारोबार भएको कम्पनीको शेयर मूल्य आइबार दश प्रतिशतले गिरावट आउदै ३०६ रुपैयामा कारोबार बन्द भएको थिए। […]

आराम्भ माइक्रोफाईनान्सको आईपिओ बांडफांड र प्राथमिक बजारमा नयाँ युगको आराम्भ

इक्विटी नेपाल – काठमाडौँ : आरम्भ माईक्रोफाईनान्सले शेयर निस्काशन बन्द भएको दुई दिन पछी नै शेयर बाडफाड गरेको छ । नेपालको ईतिहासमा प्राथमिक निष्कासन यति चाँडो बाडफाड भएको यो नै पहिलो पटक हो । सीआस्बा प्रणालीबाट आवेदन अनिवार्य गरेको यस निस्कासनमा पहिलो पटकनै सिडिएस सफल भएको छ । सिडीएसको यो निकै महत्तोपुर्ण सफलता हो । झन […]