खुम्बु ल्होसार कप फुटबल सुरु

काठमाडौं। महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित नभइ आपसी सद्भाव कायम गर्न र भाइचारा अभिबृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे । आयोजक मञ्चका अध्यक्ष फुर […]

पोखरा एभेन्जर्सद्वारा फ्यान्टेसी टी–२० विश्वकप घोषणा

पोखरा । पोखरा एभेन्जर्सले आईसीसी पुरुष टी–२० विश्वकपलाई लक्षित गर्दै क्रिकेट समर्थकहरूको सहभागिता बढाउने उद्देश्यसहित पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकप को औपचारिक घोषणा गरेको छ । पोखरा एभेन्जर्सले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उत्साहलाई थप रोमाञ्चक बनाउन विशेष “Pokhara Avengers Fantasy T20 World Cup” अभियानको औपचारिक घोषणा गरेको हो […]

टी–२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल हुने 

काठमाडौं । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी–२० विश्वकपको १० औं संस्करण सुरु हुँदैछ । पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा नेपाल रहेकै […]

विश्वविद्यालय खेलकुद प्रतियोगिता : त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक

काठमाडौं। त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेश्रोपटक जितेको छ । टीयूले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । काठमाडौंमा भएको पहिलो संस्करण तथा पोखरामा भएको दोश्रो संस्करणमा टीयू टिम च्याम्पियन बनेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा […]

भिभोको विश्वकप उत्सवः स्मार्टफोन खरिदमा निःशुल्क विश्वकप जर्सी

काठमाडौं । विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो। “नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा साझा राष्ट्रिय भावना […]

विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, थ्री अन थ्री बास्केटबलमा टियुलाई दोहोरो उपाधि

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र बृद्धिको पाटोका रुपमा लिइने धारणा व्यक्त गर्दै जित÷हार भन्दापनि माथि उठेर सहभागीलाई खेल भावन प्रदर्शन आग्रह गरे । राखेपका सदस्य–सचिव रामचरित्र […]

म्यानचेस्टर सिटी लिग कपको फाइनलमा, उपाधिका लागि आर्सनलसँग खेल्ने

काठमाडौं । म्यानचेस्टर सिटीले सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै लिग कप (काराबाओ कप) को फाइनलमा स्थान बनाएको छ । दुई खेलको समग्र नतिजामा सिटी ५–१ ले विजयी भयो । एतिहाद स्टेडियममा भएको खेलमा ओमार मार्मुशले पहिलो २९ मिनेटभित्रै दुई गोल गरे । त्यसपछि तिज्जानी राइनडर्सले तेस्रो गोल थपे । दोस्रो हाफमा […]

विश्वकप अभ्यास खेलमा भारत विजयी, दक्षिण अफ्रिका ३० रनले पराजित

काठमाडौं । विश्वक क्रिकेट अघिको अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । गए राति भएको खेलमा भारत ३० रनले विजयी भएको हो । जितका लागि २४१ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिाकाले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २१० रन मात्रै बनाउन सक्यो । उसका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ४५ रनको पारी खेले । […]

बक्सर चन्द्र सम्मानित

काठमाडौं । एक्स मकाउ बक्सिङ ग्रुपले आईवा पुरुष विश्व बक्सिङ च्याम्पियनशिपमा ऐतिहासिक कांस्य पदक जितेका चन्द्रबहादुर थापालाई बुधबार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद उप्रेती पनि नगदसहित सम्मानित भए । डिसेम्बर ३ देखि १३ तारिखसम्म दुबईमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजीमा चन्द्रले कांस्य पदक जितेका थिए […]

आर्सनल लिग कप फाइनलमा

काठमाडौं । आर्सनल सन् २०२० पछि पहिलो ठूलो उपाधि जित्ने लक्ष्यतर्फ अर्को एक कदम अघि बढेको छ। चेल्सीलाई पराजित गर्दै आर्सनल इएफएल ( लिग कप) को फाइनलमा पुगेको छ। सेमिफाइनलमा समग्रमा ४-२ को जित निकाल्दै आर्सनलले फाइनल यात्रा तय गर्‍यो। पहिलो लेगमा ३-२ को अग्रता लिएको आर्सनलले एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा निकै संघर्षपूर्ण खेल […]