एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजन आज निर्णायक चरणमा प्रवेश गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज पहिलो क्वालिफायर खेल सञ्चालन हुँदैछ, जसमा लिग चरणका दुई बलिया टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ। लिग चरणमा सुदूरपश्चिम रोयल्सले आक्रामक र निरन्तर प्रदर्शन गर्दै शीर्ष स्थानमा आफूलाई […]

एनपिएलः आज खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । […]

एनपिएलकाे समूहचरण सम्पन्न, बने ३५ अर्धशतक र २ सतक, यी हुन सतक र अर्धसतक बनाउने खेलाडी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको समूह चरणका खेल सकिएका छन् । आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्स बीचको खेल सकिदा समूह चरणका सबै खेल सकिएका हुन् । समूह चरणका खेल सकिदा २ सतक र ३५ अर्धशतक बनेका छन् । २९ खेलाडीले ३५ वटा अर्धशतक बनाए भने दुई खेलाडीले सतक बनाए । अब मंगलबारदेखि […]

कर्णालीको सान्त्वना जित, साविक विजेताले अन्तिम स्थानमा रहेर सकायो सिजन 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले जित निकालको छ । कर्णालीले सान्त्वना जित निकाल्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक […]

एनपिएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौँ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको विराटनगरले किङ्ग्स पहिलो क्वालिफायर खेल्ने भएका छन् । समान १० अङ्क बटुलेको काठमाडौँ गोर्खाज भने विराटनगरभन्दा पछि पर्दै इलिमिनेटर खेल्ने भएको […]

एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम […]

एनपीएल–२ : पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्याे । पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन […]

सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम, विराटनगर ६ विकेट ले विजयी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । अघिल्ला ६ खेलमा जित निकालेको सुदूरपश्चिम आज भएको खेलमा विराटनगर किङ्ससँग पराजित भएको हो । विरानगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा जम्मा ४ विकेट गुमाएर पुरा गरेको हो […]

एनपिएल क्रिकेट : सुदूरपश्चिमद्वारा विराटनगरलाई १४८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो । सुदूरपश्चिमका लागि आरिफ शेखले सार्वधिक ४५ रनको योगदान दिए । त्यस्तै इसान पाण्डेले […]

एनपिएल : आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो […]