जुडोमा प्रिन्स र आदित्यलाई स्वर्ण

काठमाडौं । एमएमएसीका प्रिन्स विक र बन्दी सहायता नियोग (पाम) का आदित्य श्रेष्ठले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा शनिवार पुरुष २६ केजीमुनि प्रिन्सले बाल विकास जुडो डोजोका आनाश महतरा तथा ३५ केजीमुनि आदित्यले एमएमएसीका सुवास विकलाई फाइनलमा पराजित गरे । नेपाल खेलकुद महासंघ […]

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्रीले भने, “सुदूरपश्चिमको गेमचेञ्जरका रूपमा रहेको यो क्रिकेट […]

स्पार्कल इन्टरटेन्मेन्टद्वारा मिस्टर एण्ड मिस आइडल सिजन-३ घोषणा

काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टले आगामी मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन-३ को घोषणा गरेको छ । काठमाडौंको सिटी सेन्टरमा आज शनिबार पत्रकार सम्मेलन गर्दै यही बेसाख ५ गतेबाट सुरु हुने जनाएको हो । बालबालिका र किशोर–किशोरीहरूमा लुकेका प्रतिभा उजागर गर्ने, उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र आफ्नो कला प्रस्तुत गर्न उचित […]

युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा दुई पटकको अग्रता जोगाउन नसक्दा बर्नमाउथसँग २-२ को बराबरी रोकिएको छ। बर्नमाउथविरुद्धको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो। ६१ औं मिनेटमा युनाइटेडले पहिलो गोल पेनाल्टीमार्फत गर्‍यो। एलेक्स जिमेनेजले माटेउस कुन्हालाई बक्सभित्र तानेपछि पेनाल्टी दिइएको थियो। ब्रुनो फर्नान्डेसले सहजै गोल गरे। तर ६७ […]

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन–पार ६९ खेलेका उनले समग्रमा ३–अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे । उनको यो करियर १४औं उपाधि हो। उपाधिसँगै उनले नगद […]

प्रिमियरका छात्रहरू निस्सा फुटबल र यू–१९ जेभियर बास्केटबल प्रतियोगिताका विजेता

काठमाडौं । प्रिमियर इन्टरनेसनल IB Continuum School का केटाहरूले फुटबल र बास्केटबलका दुई प्रमुख अन्तरविद्यालय प्रतियोगितामा उपाधि जितेका छन्। फुटबल टोलीले Nepal Inter-School Sports Association (NISSA) League Football 2026 जित्यो भने बास्केटबल टोली 12th Xavier International U-19 Basketball Tournament मा अपराजित रहँदै च्याम्पियन बन्यो। फुटबलमा, प्रिमियरले सेमिफाइनलमा The British School लाई २–० ले हरायो। फाइनलमा […]

उसु टोली चीन जाने

काठमाडौं । दसौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ । चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मि तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका […]

युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको गयराति अन्तिम १६ को खेल सकिएसँगै, क्वाटरफाइनलमा हुने खेल यस प्रकार रहेका छन्। पहिलो लेगको  खेल अप्रिल ८ र अप्रिल ९ मा हुनेछ । दोस्रो लेगका खेलहरू भने अप्रिल १५ र अप्रिल १६ मा खेलिनेछन्। क्वाटरफाइनलमा स्पेनिस टोली रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वाटरफाइनलमा […]

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ । बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको […]

एचजेएनबीएल : टाईम्सको तेस्रो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा  टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो । टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाईमसम्म ४७-२८ को अग्रता बनाएको थियो । त्यसपछि […]