वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर

काठमाडौं । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया […]

एआई,रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी ‘टेक एक्स २०२४’ साउन १५ गतेदेखि 

काठमाडौं । सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोवटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ आयोजना हुने भएको छ । प्रदर्शनीमा रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्ट लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरुले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा […]

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं ।  नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका B2B तथा B2C ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका […]

रियलमी नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ फाइभ जि (Narzo N65 5G) र रियलमी सि ६३ (realme C63) लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने […]

रियलमीको जिटी ६ टि नेपालमा उपलब्ध

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि (realme GT 6T) नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टि मा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन् । यसबारे बोल्दै रियलमीको भारत […]

१९८ मा कल गरेर एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (FTTH) जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका  FTTH सेवाका प्याकेजहरु परिवर्तन समेत […]

द ए आई पोर्ट्रेट मास्टर अनर २०० सिरिज अब फ्यान विशेष अफरहरूको साथमा नेपाली बजारमा

काठमाडौं । प्रिमियम हार्कोर्ट पोर्ट्रेटका लागि प्रख्यात HONOR 200 सिरिज अब खरिदका लागि उपलब्ध छ। सेल्ट्रोन नेपाल ले HONOR 200 सिरिज लन्च गर्नका लागि फरक तरिका ल्याएको छ । सामान्य लन्चको सट्टा धेरै आश्चर्यजनक अफरहरू को साथमा नेपालभरी आजदेखि उपलब्ध भएको छ। यसले HONOR Choice Watch, Choice Earbuds X5 र सबै उपहारहरू सहित ७ दिनसम्म प्रि-बुकिङ […]

असुसको तीन एआई ल्यापटप नेपालमा सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९ हजार ९००

काठमाडौं । नेपालका असुस ब्रान्डको आधिकारिक बिक्रेता नागमणी इन्टरनेसनले असुसको तीन एआई ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमका बीच असुसका एआई ल्यापटप असुस भिभोबुक एस१५, असुस भिभोबुक एस१५ र असुस भिभोबुक एस१४ सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा कम्पनीका कन्ट्री प्रोडक्ट म्यानेजर अभिनास भोस्ले असुस नेपालमा एआई कम्प्युटर लन्च गर्ने पहिलो ब्राण्ड भएको बताए। […]

स्मार्टफोनको आयात १७ प्रतिशतले बढ्यो, गत आवमा २८ अर्ब ६६ करोडको स्मार्टफोन भित्रियो

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। यस अवधिमा १८ लाख ३९ हजार ३५ यूनिट स्मार्टफोन आयात भएको हो। स्मार्टफोनको आयात बापत सरकारले ५ अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व […]

बिपिए अवार्ड २०२३ बाट एनसिएचएल सम्मानित

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई Institutes of Chartered Accountants of Nepal (ICAN)  द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘National Best Presented Award’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७९-८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान प्राप्त गरेको […]