सबै नागरिकका लागि सहज बन्दै सरकारी वेबसाइट : अपाङ्गमैत्री प्रणाली तालिम सम्पन्न
काठमाडौं । सरकारी वेबसाइटहरूलाई अझ बढी समावेशी र सबै नागरिकका लागि सहज बनाउने उद्देश्यले आयोजित अपांगमैत्री सुविधासहित सन्चालित सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अध्यावधिक गर्ने सम्बन्धि तालिम सम्पन्न भएको छ । सूचना प्रविधि विभागले विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरेको हो । मन्त्रालयमा आयोजित उक्त कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा […]

