एनसेलले ल्यायो एसईई विद्यार्थीलक्षित ‘पहिलो सिम’ योजना: निःशुल्क अनलाइन लर्निङ सहित गेमिङ सुविधा
काठमाडौं । एनसेलले(एसईई) दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी ‘पहिलो सिम’ नामको विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो यपजनमा विद्यार्थीहरूले कर सहित ५० रुपैयामा मा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्। यो योजनामा सहभागी विद्यार्थीहरूले आफूले चाहेको मोबाइल नम्बर छनोट गर्ने सुविधा समेत पाउनेछन्। सिम सक्रिय गरेसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने […]

