सञ्चार मन्त्रालयको प्राथमिकतामा डिजिटल नेपाल र एआई, बजेट भने घट्दो
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटमा डिजिटल नेपाल फ्रेमवर्क र कृत्रिम बुद्धिमत्ता (एआई) लाई प्राथमिकतामा राख्ने भएको छ । मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क र एआईलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउँदै आएको पनि बजेटको आकार भने चालु आव २०८१/८२ को तुलनामा कम हुने देखिएको छ । योजना आयोगले मन्त्रालयका लागि […]

