सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् । यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ जसबाट ५०,००० भन्दा बढी विद्यार्थी, शिक्षक […]

सामसुङले नयाँ AI-Driven स्मार्टफोन अनुभवको सङ्केत

काठमाडौं । सामसङले चाँडै नै केही नयाँ आउँदैछ भन्ने संकेत गर्दै टिजरहरूको शृङ्खला जारी गरेर राष्ट्रभरि उत्साह जगाएको छ। आधिकारिक विवरणहरू अझै खुलाइएको छैन, तर एउटा टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधामा संकेत गरेको देखिन्छ; सम्भावित रूपमा डिस्प्ले इन्टेलीजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ, जबकि अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचर तर्फ औंल्याउँछ, सम्भवतः […]

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७: सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. मार्फत नेपालमा उपलब्ध छ । इमस ७ को प्रमुख विशेषता भनेको,  यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short […]

नेपालको ‘क्रिएटर इकोनोमी’लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

काठमाडौं। भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिल (Veel) ले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् । भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा एउटा नयाँ […]

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

केप क्यानाभेरलघ । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ । यो परीक्षण सफल भएमा चार जना […]

नेपालमा व्यवहारिक एआई (AI) सीप विकासका लागि ‘एआई फर अल’ (AIForAll) अभियानको शुभारम्भ

काठमाडौं । नेपाल नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि (One Cover Pvt. Ltd.) र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क (Dursikshya Education Network) ले संयुक्त रूपमा ‘एआई फर अल’ (AIForAll) – जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल सुरु गरेका छन् । यो कार्यक्रम नेपालका विद्यार्थी, पेशेवर र संस्थाहरूलाई व्यावहारिक एआई साक्षरता प्रदान गरी […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्। ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै […]

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नविकरण

काठमाडौं । एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नविकरण गराएको छ । यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको जनाएको छ । गत वर्ष एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित […]

नेपाल टेलिकमले ल्याएको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको छ । पहिले देखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड […]