प्रभावित क्षेत्रमा सेवा पुन,सञ्चालनको कार्य जारी

काठमाडौं । भदौ १० को बाढी पहिरोले मानवीय र भौतिक संरचनामा क्षति पुग्नुका साथै रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवाहरु प्रभावित भएका छन् । नेपाल टेलिकमले विभिन्न स्थानमा सेवा सुचारु गर्नका लागि आवश्यक मर्मत सम्भार कार्य जारी राखेको छ । रसुवा जिल्लाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्नको लागि नेपाल टेलिकमबाट न्यौपानेचौर तथा […]

नेपाालमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ई सार्वजनिक

काठमाडौं ।   भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो बजेटमैत्री स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर […]

बाढी प्रभावित जिल्लाका लागि फोन र डाटा सेवा निशुल्क दिन सरकारको निर्देशन

काठमाडौं । भाेटेकाेशी बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न सम्बन्धित निकायले तीव्र रूपमा काम गरिरहेको सञ्चारमन्त्री विक्रम तिमिल्सनाले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सूचना आदानप्रदानमा समस्या नहोस् भन्ने उद्देश्यले सञ्चार सेवालाई प्राथमिकताका साथ पुनः सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए। मन्त्री तिमिल्सनाका अनुसार प्रभावित जिल्लाका नागरिकलाई सहज […]

यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौ संस्करणको कार्यक्रम यहि भाद्र ११ गते बिहिबार ललितपुर स्थित द प्लाजामा आयोजना हुदैछ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ। डिजिटल नेपालको […]

सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल सरुवा भएर आएका छन्। यसअघि उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत रहेका थिए। केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेललाई पठाईएको थियो। यसअघि सञ्चार मन्त्रालयको सचिव पद रिक्त रहेको थियो। सो पदमा सरुवा भएका […]

बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल

काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। जनैपूर्णिमाका अवसरमा बडीमालिका क्षेत्रमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो। समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको […]

नेपाल टेलिकमले ब्रोकर सूची दर्ताका लागि प्रस्ताव माग्यो, १० अर्बको कारोबार अनिवार्य

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ। टेलिकमले चालू आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका ब्रोकर कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आह्वान गरेको हो। सूची दर्ताका लागि इच्छुक ब्रोकर कम्पनी […]

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

काठमाडौं । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ । अहिले दैनिक करिब १५० देखि २०० हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल, नेपालगञ्जका नाक, कान, घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेशकुमार चौधरीले जानकारी दिए । उनका अनुसार मोबाइलमा लामो […]

टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप

काठमाडौं । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा टिकटकले अमेरिकालाई ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएको छ। यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा भएको अहिलेसम्मकै ठूलोमध्ये एक सम्झौता हो। अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा सन् २०२४ मा न्याय विभागले टिकटक र यसको मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा टिकटकले १३ वर्षभन्दा कम उमेरका लाखौँ […]

नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश

काठमाडौं । नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्रविधि ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा विस्तार भएको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलंकाको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गर्दै टिङटिङलाई श्रीलंकाली बजारमा प्रवेश गराएको हो। सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लाटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा […]