सिञ्जा उपत्यकामा फोरजी सेवा शुरु

जुम्ला । नेपाली भाषा (खस भाषा) को उद्‌गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आज (शुक्रवार)देखि फोरजी सेवा शुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा […]

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार […]

विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी २७ मिनेट उडान भर्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। ‘हार्ट एरोस्पेस’ (Heart Aerospace) को २५,००० पाउन्ड तौल भएको X1 डेमोन्स्ट्रेटर विमानले २७ मिनेट उडेर मेगावाट-स्तरको इलेक्ट्रिक प्रोपल्सन प्रणालीको पहिलो हवाइ परीक्षण पूरा गरेको हो। न्युयोर्कस्थित प्लाट्सबर्ग इन्टरनेसनल एयरपोर्टबाट २७ मिनेट उडान भरेको X1 […]

परम्परागत नेपाली खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ

काठमाडौं । परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो। परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता […]

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं । नेपाली वैज्ञानिक डा.शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । अधिकारीले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको हो । डा.अधिकारी अमेरिकाको प्रतिष्ठित आर्गोन राष्ट्रिय प्रयोगशालामा कार्यरत रहेका छन् । उनको टोलीले विकास गरेको इलेक्ट्रो–लिथ प्रविधि विश्वभरबाट छनोट गरिएका यस वर्षका […]

एनपीसीआई इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडौं ।  नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले भारत र नेपालबीच निर्बाध सीमापार भुक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी कनेक्टिभिटीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। नेपाल भ्रमणमा आउने भारतीय यात्रुहरूबीच क्यूआरमा आधारित यूपीआई भुक्तानीको बढ्दो प्रयोग तथा हालै सुरु भएको भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र […]

हुवावेको’हुवावे स्मार्ट वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक ४३९०० मूल्य

काठमाडौं । हुवावे कन्सुमर (HUAWEI Consumer) का उत्पादनको आधिकारिक बितरक कल मोबिलिटी प्रा.लि ( Call Mobility Pvt. Ltd.) ले प्रिमियम डिजाइन, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधा भएको HUAWEI WATCH FIT 5 Pro आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ। यो स्माट्र घडिलाई विशेष बनाउन  भनदै HUAWEI ले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको जनाएको […]

सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । महर्षि स्कुलले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले संसार […]

पोस्टपेड सिम नामसारीको विवरण अब अनलाइनबाटै भर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको सिमकार्ड नामसारी प्रक्रियालाई थप सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार आफ्नो नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन्। त्यसका लागि सुरुमा मोबाइल नम्बर प्रविष्ट गरी प्राप्त हुने ओटीपीमार्फत […]

एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न र प्रतिवेदन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । छानबीन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय बिरुद्द एनसेलले रिट दायर‌ गरेको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार एनसेलको ८० प्रतिशत शेयर बिक्रीसँग जोडिएको उक्त छानबिन प्रतिवेदन सार्वजनिक […]