एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४, नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड
काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्र्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो। सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा […]

