नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी घटेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आव २०७९/८० मा टेलिकमको आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा टेलिकमको आम्दानी २ अर्ब ८० कराड ६५ लाख अर्थात […]

