साइबर सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास सम्पन्न

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षालाई थप व्यवस्थित गर्ने उद्देश्यले ‘साइबर सुरक्षा पूर्वतयारी अभ्यास’ गरेको छ । ‘राष्ट्रिय साइबर डिल–२०२४’ नाम दिइएको सो पूर्वतयारी अभ्यासमा संवेदनशील सूचना तथा प्रविधि पूर्वाधारमा कहीँकतैबाट अवान्छनीय गतिविधि भयो वा आक्रमण भयो भने त्यसलाई कसरी प्रतिक्रिया गर्ने वा कसरी सुरक्षित राख्ने भन्ने प्रकृतिको पूर्वतयारी अभ्यास गरिएको मन्त्रालयका उपसचिव […]

एआई फोनः अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु, मूल्य एक लाख ६० हजार

काठमाडौं । अनर म्याजिक६ प्रोको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। पालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो प्रि–बुकिङ २१ मेदेखि ३१ मेसम्म खुल्ला रहने जानकारी दिएको छ। अनर म्याजिक६ प्रोकालो र एपी ग्रीन  रंगहरु मा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउँछ। यो फोन (१२+५१२) जीबी भेरियन्टमा उपलब्ध […]

भिभो भि ३० सिरिज: नवीनता र पहुँचमा नयाँ मानक सेट गर्दै

काठमाडौं । स्मार्टफोन विश्वबजारको निरन्तर विकसित परिदृश्यमा, प्रख्यात टेक्नोलोजी ब्रान्ड, भिभो नवप्रवर्तनको सीमाहरूलाई धकेल्दै एक प्रकाशको रूपमा खडा छ । फ्ल्यागशिप भिभो भि ३० देखि बजेट–मैत्री भि ३० लाइट सम्म, यी उपकरणहरूले देशव्यापी रूपमा उपभोक्ताहरूको हृदय कब्जा गर्दै व्यापक प्रशंसा प्राप्त गरिरहेको छ । भिभो नेपालका महाप्रबन्धक माइकलले अग्रगामी अनुसन्धान र नवप्रवर्तनप्रति ब्रान्डको अटुट प्रतिबद्धता […]

एआई फ्ल्यागशिप अनर म्याजिक६ प्रो नेपाली बजारमा आउँदै

काठमाडौं । अनर म्याजिक६ प्रो नेपाली बजारमा आउने भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो नेपाल बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। अनर म्याजिक६ प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई(संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ। ६.८ इन्चको एलटीपीओ आई कम्फर्ट डिस्प्ले छ। अनर म्याजिक६ प्रोमा सुधारिएको फल्केन क्यामरा छ। […]

‘प्राधिकरण अध्यक्षको हैसियत गभर्नर जस्तो हुनु पर्छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेश पुडासैनीले प्राधिकरणको अध्यक्षको हैसियत राष्ट्र बैंकको जस्तो हुनु पर्ने बताएका छन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार आयोजना गरेको दूरसञ्चार सम्मेलनमा पूर्व अध्यक्ष पुडासैनीले प्राधिकरणको अध्यक्षको हैसियत गभर्नर जस्तो हुनु पर्ने टिप्पणी गरेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई मन्त्रालयको एउटा […]

फ्रिक्वेन्सी पाए महानगर र शहरमा फाइभजी सेवा दिन सक्छौंः एमडी पहाडी

काठमाडौं । नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी दिए महानगरपालिका र शहरी क्षेत्रमा फाइभजी सेवा उपलब्ध गराउन सकिने बताएका छिन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलनमा शुक्रबार एमडी पहाडीले फिक्वेन्सी पाए महानगरपालिका र शहरी क्षेत्रमा फाइभजी सेवा उपलब्ध गराउन सकिने […]

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताइन्। विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताइन्। ‘दूरञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान […]

यस्ता छन् नेपाल टेलिकमका ग्राहकको सर्बाधिक रोजाइमा परेका डाटा सेवाहरु

काठमाडौं । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि बिकास हुने र पुरानो प्रबिधि परिमार्जन हुने क्रममा  अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि बिभिन्न सेबा बिस्तार गरिरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल नेपाल […]

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सम्पन्न

काठमाडौं । शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ । ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहका ६० बढी प्रतिभावान महिलाहरूको सहभागीता रहेको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा टेवा नेपालमा आयोजित भएको थियो, जहाँ प्रतिभावान महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट […]

एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले ‘सधै अन’ नामक प्याकेज योजना सार्वजनिक गरेको छ । एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजनाका रुपमा ‘सधै अन’ प्याकेज ल्याएको हो । यो प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम नकाटिने र प्याकेज बाँकी छँदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने […]