सामसङ नेपालले ल्यायो ग्यालेक्सी ट्याब एस११ : क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट
काठमाडौं । सामसङ नेपालले आफ्नो सबैभन्दा प्रगतिशील र शानदार ट्याब्लेट अनुभव प्रदान गर्ने ग्यालेक्सी ट्याब S11 नेपाली बजारमा प्रस्तुत गरेको छ। ग्यालेक्सी AI र One UI 8 द्वारा संचालित, ट्याब S11 ले शक्तिशाली प्रदर्शन र आकर्षक तथा अत्यन्त पातलो डिजाइन संयोजन गर्दै सहज क्रिएटिभिटी र प्रोडकटिभिटीको अनुभव दिने कम्पनीले जनाएको छ । यो ट्याब नजिकैको […]

